|  

किन हुन्छ महिलाको स्त’नको साइज कसैको ठुलो र कसैको सानो ‘जानी राख्नुहोस’

२९ भाद्र २०७७, सोमबार १६:५८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सामान्यतया हेर्ने हो भने कुनै महिलाको स्त’न धेरै ठूलो र कुनै महिलाको स्त’न सानो भएको पाइन्छ । ठूलो स्त’न भएका महिलामा कसरी यसलाई नियन्त्रण गर्ने भन्ने टाउको दुखाई बनेको हुन्छ भने सानो स्त’न हुनेहरुमा यसलाई कसरी ठूलो बनाउने भन्ने चिन्ता हुन्छ । यसका लागि उनीहरुले विभिन्न उपाय अपनाउँछन् । सामान्यतया १० वर्षको उमेरदेखि स्त’नको विकास शुरु भई १५-१६ वर्षको उमेरमा गएर रोकिन्छ ।

सामान्यतया हेर्ने हो भने कुनै महिलाको स्त’न धेरै ठूलो र कुनै महिलाको स्त’न सानो भएको पाइन्छ । ठूलो स्त’न भएका महिलामा कसरी यसलाई नियन्त्रण गर्ने भन्ने टाउको दु’खाई बनेको हुन्छ भने सानो स्त’न हुनेहरुमा यसलाई कसरी ठूलो बनाउने भन्ने चिन्ता हुन्छ । यसका लागि उनीहरुले विभिन्न उपाय अपनाउँछन् । सामान्यतया १० वर्षको उमेरदेखि स्त’नको विकास शुरु भई १५-१६ वर्षको उमेरमा गएर रोकिन्छ ।

किन हुन्छ स्त’न ठूलो हाम्रो शरीरमा रहेका विभिन्न हर्मोन मध्ये पिट्युटरी ग्रन्थीले बनाउने पोल्याक्टिन हर्मोन बढी भएमा स्त’न ठूलो हुन जान्छ । साधारणतया ग’र्भावस्थामा पोल्याक्टिन रसायनका कारण महिलाहरुको स्त’न ठूलो हुने हुन्छ । यो दु’ध उत्पादन गर्नमा सहयोग गर्ने हर्मोन हो । तर ग’र्भावस्था नभएको समयमा यो हर्मोन बढी भएमा स्त’न ठूलो हुन्छ । यस बाहेक के कारणले स्त’न ठूलो छ त्यसको कारण पत्ता लगाउनु पर्छ ।

कसै कसैको एउटा स्त’न ठूलो र अर्को सानो हुने हुन्छ । यस्तो अवस्थामा म्या’मोग्रामी जाँच गर्नुपर्ने हुन्छ । पोल्याक्टिक ह’र्मोनका कारण कहिलेकाँही म’हिनावारीमा पनि समस्या उत्पन्न गराउँछ । हर्मोनमा कुनै पनि समस्या छैन, ग’र्भवती पनि छैन तर स्त’न ठूलो भइरहेको छ भने मोटोपनका कारण बो’सो जमेर पनि हुन सक्छ । साथै थाइराइडको समस्याका कारण पनि स्त’न ठूलो हुनसक्छ ।

यसका लागि तौल नियन्त्रण नै यसको समाधान हो । यदि हर्मोनको समस्याका कारण स्त’न ठूलो भएमा यसको उपचारपछि सानो पनि भएर जान्छ । जस्तै थाइराइड, पोल्याक्टिनको कारण हो भने उपचार पछि स्त’न सानो हुन सक्छ । यस बाहेक स्त’नको श’ल्यक्रिया गरेर पनि घटाउन सकिन्छ । स्त’न ठूलो हुनु मात्र समस्या नभएर सानो हुनु पनि समस्या हो ।

स्त’न सानो कुन उमेरमा भएको हो, सर्वप्रथम हेर्नुपर्ने हुन्छ । केटीहरुमा पिबोरटी भन्ने समय हुन्छ, यस समयमा स्त’नको विकास हुने, केटाहरुको टेस्टिजको साइज बढ्ने हुन्छ । पिबोरटी सामान्यतया केटीहरुमा ८ देखि १० वर्षको उमेरमा शुरु हुन्छ । १० वर्षको उमेरमा पनि कसैको स्त’नको विकास भएन भने यसलाई असाधारण मानिन्छ ।

किन हुन्छ स्त’न सानो स्त’न सानो हुनुमा पनि हर्मोनकै समस्याका कारक हुन्छ । मुख्य गरेर स्टोजन हर्मोनको कमीले गर्दा स्त’न सानो हुने हुन्छ । यसलाई पनि पिट्युटरी ग्रन्थीले नै नियन्त्रणमा राखेको हुन्छ । यसले एफएसक्स र एलएच हर्मोन बनाउने काम गर्छ यदि यि हर्मोनहरुको कमी भएमा स्त’न सानो हुने हुन्छ । पिटिटोरीमा कुनै ट्यूमर भएमा, ब्रे’नमा ट्यु’मर भएमा, कुनै कारण पिट्युटरी ग्रन्थीलाई थि’चेमा हर्मोनमा कमी आउन सक्छ । कसैकसैको बच्चादेखि नै पिट्युटरी ग्रन्थीको विकास भएको हुँदैन भने त्यसमा कुनै समस्या देखिएमा पनि हुनसक्छ ।

सानो भएको कसरि थाहा पाउने यसका लागि ट्यानर स्टेजबाट पत्ता लगाउँन सकिन्छ । ट्यानर स्टेज एकदेखि पाँच स्टेजसम्म रहेको हुन्छ । स्टेज एकमा स्तन’को विकास नै शुरु भएको हुदैन अर्थात बच्चाहरु भन्ने बुझिन्छ । त्यसैगरी स्टेज पाँच भनेको पूर्ण युवावस्था भन्ने बुझिन्छ । स्त’न विकास नभएको स्टेज पाँचमा थाहा पाउन सकिन्छ । जस्तै १६ वर्षको उमेरमा पनि स्टेज एक जस्तै स्त’नको विकास नभएमा यसलाई असामान्य रुपमा लिइन्छ । यसपछि मात्र स्त’न विकास नभएको कारक तत्व खोज्नु पर्ने हुन्छ ।

परीक्षण र उपचार स्त’न सानो भएको पत्ता लगाउनका लागि हर्मोनको जाँच, पिट्युटरीको एमआरआइ जस्ता उपायहरु अपनाउनुपर्ने हुन्छ । स्त’न विकासका लागि हर्मोन नै दिनु पर्ने हुन्छ, जुन औ’षधिको रुपमा सेवन गर्न सकिन्छ । साथै हर्मोनहरु सु’ईको माध्यमबाट पनि दिन सकिन्छ । स्त’नको विकास भएन भने स्त’नपानमा पनि समस्या आउन सक्छ । १४-१५ वर्षको उमेरसम्म पनि स्त’नको विकास भएन, म’हिनावारी शुरु भएन भने एक पटक हर्मोन रोग विशेषज्ञसँग सल्लाह लिनु जरुरी हुन्छ ।

२९ भाद्र २०७७, सोमबार १६:५८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल