|  

काठमाडौंमा भूकम्पको ठूलो झट्का

३१ भाद्र २०७७, बुधबार ०५:३८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।

३१ भाद्र २०७७, बुधबार ०५:३८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल