|  

पहिला मजा लिएर हेर्छन पछि छि छी गर्छन: सरस्वती लामा

३१ भाद्र २०७७, बुधबार १०:१० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अ”ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।

उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उच्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्। सुरुमा मजा लिएर हेर्छन अन्तिममा छि छी गर्छन ।

सरस्वती लामा नेपाली रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ ।

महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्छन । उनी गीत गाएर भन्दा पनि अ”ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् । अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उच्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्। उनका बिभिन्न स्टेज कार्यक्रमहरु सामाजिक सञ्जाल यु ट्युवहरुम प्रसस्त मात्राम छन तपाई हेर्न पनि सक्नु हुन्छ ।

३१ भाद्र २०७७, बुधबार १०:१०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल