|  

पटक पटक पहोरोको च’पेटामा परेको सिन्धुपाल्चोकमा आज फेरी ६ रेक्टर भूकम्पले भ’त्कायो घर !

३१ भाद्र २०७७, बुधबार १०:५४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


बुधवार बिहान ५:२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भ’त्किएको हो। लगातार भइरहेको वर्षाका कारण ग’लेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भ’त्किएको र छेवैमा बाँ’धिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए।

भूकम्पले पर्वत कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भ’त्किएको छ।

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा ‘ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने’ बताएका थिए। उनको तात्पर्य थियो ‘बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसा रण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन’ । हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ ।

तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिनानै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ। ‘इमरोड’ नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।

न्युजील्याण्डको बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी ‘पावरको’ ले यो प्रविधिको परिक्षण गर्ने भएको हो । ‘इमरोड’ले हाल ‘पावरको’को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ। तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ ।

कसरी पठाईन्छ बिजुली ?

एन्टिना र रेक्टिनाको प्रयोगले यो सम्भव भएको बताईएको छ ।कम्पनीका अनुसार सुरुमा एन्टिनाले बिजुलीलाई ‘माइक्रोवेभ इनर्जी’ मा परिणत गर्छ, जुन रेडियो तरङ्ग जस्तै हुन्छ । त्यस पछि ति तरङ्गहरुलाई तार रहित तर निश्चित बाटो हुँदै बिजुली पुर्याउनु पर्ने रेक्टिनासम्म पुर्याईन्छ । त्यसपछि ति तरङ्गहरुलाई रिक्टिनाले पुन: बिजुलीमा परिणत गर्छ । हावाको माध्यम प्रयोग गरि बिजुली पठाईने र बिजुलीको बाटोमा हावा बाहेक (जस्तै व्यक्ति , चरा अथवा केहि) आएको खण्डमा बिजुली ट्रान्सफर त्यहि रोकिने र हातेपछि पुन: सुचारु हुने बताईएको छ । यसरी ७० प्रतिशतसम्म बिजुली गन्तब्य स्थानमा पुर्याउन सकिने कम्पनीले जनाएको छ ।

तारको माध्यमबाट हुने प्रसारणभन्दा यो कम गुणस्तर देखिएपनि ठुला टावर बनाउन नसकिनेस्थानमा भने यो प्रविधि लाभदायक हुने कम्पनीले जनाएको छ। कम्पनीले हाल ‘पावरको’ कम्पनीको लागि मोडल बनाईरहेको जनाएको छ । अक्टोबरसम्म सो कार्य सकिने र केहि महिना त्यसको परिक्षण गर्ने र त्यसपछि लामो दुरीमा परिक्षण गर्ने तयारी छ ।

३१ भाद्र २०७७, बुधबार १०:५४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल