|  

म’हिला ड’क्टरको प’हिलो अ’नुभव : पु’रुषको लि’ङ्ग दे’ख्दा ला’ज ला’ग्छ

३१ भाद्र २०७७, बुधबार ११:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । कुनै पुरुष आफ्नो यौ’न रोगको बारेमा स्वास्थ्य उपचार गर्न महिला डक्टरकोमा जाला ? वा महिला पुरुषकोमा जालिन् ? पक्कैपनि आफू भन्दा बिपरित लिं’गी डक्टरलाई यौ’न तथा प्रसुती समस्या कमै मात्रामा जानकारी दिईन्छ । तर डाक्टर समक्ष बिरामी पुग्नै पर्छ ।

सम्भव भएसम्म पुरुषले पुरुष डक्टर र महिलाले महिला डक्टर नै खोज्ने गर्छन् । डा. सृजना शर्मा स्त्री, प्रसुती तथा यौ’न रोग बिशेषज्ञ हुन् । उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् ।

उनले आफू स्त्री, प्रसुती तथा यौ’न रोग बिशेषज्ञ भएर पनि सुरुमा पुरुष यौ’न अं’ग देख्दा लाज मानेको खुलासा गरेकी छन् । उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सिकाईमा थियो । उनी भन्छिन्, अब सिक्ने कुरा र जीवनमा आवश्यक पर्ने कुरालाई लाज मानेर होईन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ ।

उनी भन्छिन् म डाक्टर हो पुरुष बिरामी भएपनि म कहाँ आउँनुहुन्छ । आउँनुपर्छ । मैले लाज मानेर हुन्न । मेरो ज्ञान सिप नै त्यही क्षेत्रमा भएपछि मलाई पुरुष यौ’नां’गमा देखिएका समस्या हेर्न लाज लाग्दैन । विरामी पुरुषहरुपनि लाज नमानि उपचार गराउन उनको सुझाव समेत छ । महिला पुरुषहरु डाक्टरकै कारण वा भन्न लाज मानेकै कारण उपचार गराउन अस्पताल सम्म पुग्दैनन् । यसैले सचेतना बढाउन यस्ता सामाग्री सेयर गरिदिनुहोला । जनबोलीबाट

३१ भाद्र २०७७, बुधबार ११:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल