|  

ए-का बि’हानै काठमाडौंमा भूक्पको! धक्का मान्छेहरू भ’गा भा:ग हेर्नु’होस..- कहाँ कति क्ष’ति विवरण

३१ भाद्र २०७७, बुधबार ११:१२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

काठमाडौं । प्याजको सेवन गर्न तपाई कति रुचाउनु हुन्छ ? वा सेवनमा धेरै भएको त छैन् ? वा त्यसको बास्ना मन पर्दैन ? वा सेवन गर्न उचित मान्नु हुन्न ? तर प्याजका धेरै उपयुक्तता मध्य एक हो यौ’न क्षेत्रमा बृद्धि ।प्याजले केवल खानालाई मात्र स्वादयुक्त बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौ’निक कमजोरी हटाउन पनि सहयोग गर्छ ।शुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि शं’म्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार यौ’न शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

धार्मिक मान्यताअनुसार साँझपखको समयमा घरमा भएका ठूलो मान्छेहरुले केही कामहरु गर्न दिँदैनन् । यस्तै साँझको समय अर्थात सूर्यास्तको समयमा केही काम नगर्न मनाही गरिएको छ ।मनु संहिताको अनुसार सन्ध्याकालमा गर्न हुँदैन् भनेको कामहरु गरेमा धन नाश हुने त्यस्ता व्यक्ति कालान्तरमा अल्पआयू हुने जस्ता समस्याहरु देखिने बताइएको छ । त्यस्तै मनु संहितामा उल्लेख भएअनुसार कस्तो काम साँझपख गर्नु हुँदैन् त ।साँझपख भोजन गर्नुहुँदैन् :मनु संहितामा उल्लेख भएअनुसार,चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।
माथि उल्लेखित श्लोकको तात्पर्य सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्न नहुँने भनिएको छ। किनभने साँझपख गरिएको भोजनले स्वास्थ्यमा नकारात्मक असर पैदा हुनेछ । त्यस्तै सन्ध्यकालमा अन्य तीन काम पनि गर्न नहुने बताएको छ।
सहवास गर्नु मनु संहितामा उल्लेख भएको श्लोकले साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग शारिरिक सम्पर्क गर्न नहुने बताएको छ।
साँझपख सुत्नु सध्याकानीन समयमा सुत्नाले गरिब मात्र नभएर रोगी र अल्पायु हुने कुरा मनु संहितामा बताइएको छ।अध्ययन गर्नु मनु संहितामा उल्लेख गरिएको यो श्लोकले साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता रहेको छ।

३१ भाद्र २०७७, बुधबार ११:१२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल