|  

“म संग कोरिया जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला”

३१ भाद्र २०७७, बुधबार १२:४० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


विज्ञापन:- म संग कोरियाजाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वको दमकमा पर्दछ ।***थप जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस |

हाल म काठमाणडौमा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो ।”

मेरो लगभग उमेर पनि पुगी सकेको छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो ।

उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।थप जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस |

यी र यस्ता कुरा समेटिएको समाचार पोर्टलमा तपाइँहरु धेरैले देख्नु भएकै होला , तपाईहरु धेरैले त यस्ता न्युज खोलेर हेर्नु पनि भएको होला | आखिर यस्ता समाचार वा पोष्ट किन हाल्छन त ? यो तपाइहरुलाई थाहा नहुन सक्छा वा कतिलाई थाहा होला | यस्ता पोस्टमा मानिसहरुको आकर्षण धेरै हुन्छ, यस्ता पोस्ट धेरैले खोलेर हेर्छन जस कारण वेबा पेजको भिजितारा बढी हुन्छा त्यसैले धेरै जस्ता अनलाईनले त्यस्ता पोष्ट हाल्ने गर्छन |

३१ भाद्र २०७७, बुधबार १२:४०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल