|  

उपचारको क्रममा खेतबारी बेचेर नपुगे पछि आमा बिदेशिनु परेको छ, म बाच्न चाहन्छु

५ आश्विन २०७७, सोमबार ११:५६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नमस्ते म अहिले हस्पिटल को बेडमा मृत्युसँग लडिरहेको छु। मलाई बचाउनुहोस् ।म बाँच्न चाहन्छु” आज म हजुरहरूप्रती दोस्रो जन्म को भिक माग्दै छु। मेरो जिवन प्रति हजुरहरुको सहयोग को ठुलो आवसेक रहेको छ। सकेको सहयोग गर्नुहोला। नभए यो पोस्ट धेरै भन्दा धेरै शेयर गरेर ३ करोड सहयोगीमन सच्चा नेपाली सामु पुगोस् ।”

9851078223/9808129206 hem blon
आदरणीय सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सर्बप्रथम त नमस्ते।
तपाई हाम्रो चेलि अनिशा_लामा ठेगाना सर्लाही जिल्ला बरहथावा नगरपालिका हजरिया छसैबिघा।
२ बर्ष पहिले bone_marrow_cancer लागेर नयाँबानेश्वरमा स्थित civil hospital उपचारको क्रममा १३ लाख रिन भएर खेतबारी बेचेर पनि ऋण चुक्ता नभई आमा बिदेसिनु परेको छ ।

र फेरि तेही रोग बल्झिएर सोही hospital उपचार हुदैछ। doctor को सल्लाहअनुसार २५ लाख भन्दा बढी खर्च लाग्ने भएकाले हजुरहरु सहयोग को ठुलो खाँचो रहेको छ। सकेको सहयोग गरौ। नभए यो पोस्ट_शेयर गरेर सहयोगी मन सच्चा नेपाली सामु पुगोस् ।

बहिनी लाई बचाउन सक्दो सहयोग गरौं। जानाकारी को लागि सम्पर्क नम्बर :9851078223/9808129206 hem blon
Via : Aisha lama

५ आश्विन २०७७, सोमबार ११:५६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल