|  

ऐश्वर्य’ले नयाँ फर्नि’चरहरू किन्न सुझाव दिँदा राजा बिरेन्द्रले भने, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ कि’न्नुपर्दैन ।

१३ आश्विन २०७७, मंगलवार १६:५६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अ;त्यन्त पी”डादायक ट’ना थियो । सो घ’टनामा मा’रिएका राजा वी’रेन्द्र पृथ्वी’नारायण शाहका वंश’ज, राजा त्रि’भुवनका नाति र राजा महे’न्द्रका सु’पुत्र मात्र थिएनन्, आफ्नो का’लख’ण्डमा संसा’रमै अत्यन्त सम्मा’नित, वि’शिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए ।

अमे’रिका, चीन, सो’भियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारत’लगायतका धेरै राष्ट्रको भ्र’मण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्प’विकसित राष्ट्रका राष्ट्रा’ध्यक्षले सु’सम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्य’क्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा मह’त्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले सं’युक्त रा’ष्ट्रसंघ एवं महा’शक्तिहरूलाई पनि सोच्न बा’ध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए ।

ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्व’विद्यालय, अमे’रिकाको हार्वर्ड विश्ववि’द्यालय तथा टो’कियो विश्व’विद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्र’को व्यक्ति’त्वलाई विराट् र उच्च बनाएको होइन । राजदर’रमा परिवा’रबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र यु’गानुकूल बनाउनुपर्छ भन्ने सं’चेतनाले राजा वी’रेन्द्रलाई सदैव उत्प्रे’रित गरिरहेको पाइन्छ ।

१३ आश्विन २०७७, मंगलवार १६:५६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल