|  

छोरी जन्मिने वित्तिकै खा’ल्डा मा, ७ घन्टापछि हेर्दा शिशु जि वितै

१३ आश्विन २०७७, मंगलवार २०:१७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडो । संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घटना कहिले काही हुने गर्छन् । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ । छोरीलाई महत्व नदिने समाजमा एउटा परिवारले गरेको कामले कति नि र्द यी हुन्छ भन्ने देखाउँछ । छोरीप्रति हेर्ने दृष्टिकोण हालसम्म पनि परिर्वतन भएको छैन ।

ब्राजिलको कैनारानामा एक नवजात शिशु जन्मियो । छोरीका रुपमा बालिका जन्मिएपछि परिवार खुसी भएनन् । उनीहरुले त्यो नवजात शिशुप्रति माया समेत देखाएनन् । शिशुलाई जिवितै खा’ल्डोमा गा डे । तर कसैले त्यसबारेमा प्रहरीलाई जानकारी दियो । प्रहरी पुग्दा सम्म ७ घण्टा बितिसकेको थियो ।

प्रहरीले बच्चाको घरमा गएर बच्चाको बारेमा सोध्यो । परिवारका सदस्यले भने शिशुको नि’धन भएका कारण खा ल्डो मा गा डे को बताए । तर प्रहरीले त्यसको अनुसन्धान गर्दा बच्चा जिवित फेला परेको थियो । प्रहरीले खा ल्डो वाट शिशुलाई जिवितै निकालेको छ ।

प्रहरीका अनुसार बच्चाको शरीरबाट अस्पतालले जन्मिदा हातमा लगाइदिने कार्ड पनि हटाएका थिएनन् । खा ल्डो बाट उद्धार गरेपछि सास लिनमा गाह्रो भएको कारण बच्चीलाई तत्काल अस्पताल भर्ना गरे । हाल बच्चाको हेरविचार स्थानिय राज्यले गरिरहेको छ । शिशुले अहिले स्वास्थ्यलाभ गरिरहेको प्रहरीले जनाएको छ ।

१३ आश्विन २०७७, मंगलवार २०:१७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल