|  

यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने: राष्ट्रबैंक

१३ आश्विन २०७७, मंगलवार २०:५५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । को’रोना भा’इरसको म’हामारी ब’ढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट न’बाड्ने भएको छ ।

को’रोनाको सं’क्रमण ब’ढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भी’डभाड ब’ढ्न सक्ने र जसबाट संक्र’मणको जोे’खिममा ब’ढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट न’बाड्ने योजना अघि सा’रेको हो ।नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भी’डभाड ला’ग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले ला’इन ल’गाएर नयाँ नोट न’बाड्ने अवस्थामा पुगेको हो ।

को’रोनाको सं’क्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा सं’क्रमित हुन थालेका छन् ।नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ ।दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ ।

दशैंमा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्यकता पर्दछ ।दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अ’भाव भने नहुने राष्ट्र बैकले जनाएको छ ।

दशैंमा राष्ट्र बैकले चलनचल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको छ । गत बर्षको दशैं र यस पटकको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै को’रोना सं’क्रमितको संख्या पनि ब’ढिरहेको अवस्थामा सर्वसाधारणलाई नयाँ नोट बितरण गर्दा थप जा’खिम भएको हुदाँ नयाँ नोट बितरण गर्न क’ठिन भएको राष्ट्र बैक उच्च अधिकारीले बताए ।

सं’क्रमण फै’लिरहेको अवस्थामा बैकमा भीडभाड गर्ने अवस्था नभएको हुँदा सर्बसाधारणलाई लाइन लगाएर नयाँ नोट बा’ड्दा थप जो’खिम हुन सक्ने राष्ट्र बैकको अनुमान रहेको हुदाँ दशैमा यस पटक नयाँ नोट बितरण नगर्ने सोच बनेको राष्ट्र बैकका उच्च अधिकारीले बताए ।

को’रोना म’हामारीबाट पछिल्ला समय नेपाल राष्ट्र र्बैकका कर्मचारी तथा प्राविधिक जनशक्ति समेत सं’क्रमित भएका छन् । कोरो’नाको सं’क्रमणबाट राष्ट्र बैकका डि’पुटी ग’र्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि को’रोनाबाट प्र’भावित भएका छन ।कोरोनाको मा’रमा कर्मचारी तथा प्राविधिक जनशक्ति समेत प्र’भावित बनेपछि राष्ट्र बैक आफै पनि क’ठिन समस्यामा जु’धिरहेको बुझिएको छ ।न्युज २४ नेपाल

१३ आश्विन २०७७, मंगलवार २०:५५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल