|  

आफन्तले सातादिन पछि बुझे बझाङकी सम्झनाको ला’शसँगै १० लाख रुपैया रा’हत

१५ आश्विन २०७७, बिहीबार १०:३७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


कञ्चनपुर । व’लl’त्क’lरपछि ह’त्य’l’ गरिएकी बझाङकी वालिका सम्झना कामीको लाश आफन्तले एक हप्तापछि बुझेका छन्। बुधबार अ’पर’lधी’लाई कानुनी कारवाही गर्ने र पीडित परिवारलाई राहत दिने सहमतिपछि आफन्तले लाश बुझेका हुन्।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कार्कीका अनुसार मंगलबार सार्वजनिक गरिएका अभियुक्तलाई हदैसम्मको कानुनी का’रवाही गर्ने र पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैया दिने सहमति भएको छ। गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने जानकारी प्राप्त भईसकेको उनले बताए।
बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना का’मीको गत बुधबार व’लl’त्क’lर’पछि ह’त्य’l भ’एको थियो। प्रहरीले अभियुक्तका रुपमा मंगलबार सोही गाउँका राजेन्द्र बोहोरालाई सार्वजनिक गरेको थियो। अभियुक्त सार्वजनिक भएको दोस्रो दिन आफन्तले लाश बुझेर दा’हसं’स्कार गर्न सहमत भएका हुन्। janaboli

१५ आश्विन २०७७, बिहीबार १०:३७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल