|  

म’हिलालाई से’क्स भ’न्दापनि ब’ढी म’नपर्ने के हो ?

१५ आश्विन २०७७, बिहीबार १६:०४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


से’क्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक हुन्छ र दुबैको लागि सम्भवत संसारमा सबैभन्दा धेरै मनपर्ने र सन्तुष्टिको कार्य मानिन्छ । से’क्ससँग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् ।अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले से’क्सको बारेमा बढि सोच्ने निष्कर्ष निकालेको छ । यस्तैमा महिलाहरुको से’क्स व्य’वहार सम्बन्धि अर्को एउटा सर्वेक्षण गरिएको छ जसबाट अचम्मको कुरा पत्ता लागेको छ ।

अनुसन्धानका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शारिरक स’म्बन्ध बनाउन चाँहदैनन् अर्थात उनिहरू से*क्स भन्दापनि केक मन पराउछन् ।डेली स्टारको रि’पोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु र’क्सी पिउन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरानमा गरिएको हो ।

उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ । उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् ।

यस्तैमा ११ प्रतिशत पुरुषहरु आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने अनुसन्धामा देखिएको छ

थप समाचार- यी हुन महिलामा हुनुपर्ने ३२ लक्षण, तपाईंमा के के छन् ?

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ ।

महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –
१) चमक्क चम्किने केश हुनु ।
२) हातका औँला लामा–लामा हुनु ।
३) दुढ आत्मविश्वास हुनु ।
४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५) शरीरमा विभिन्न सात सुगन्ध हुनु
६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।
८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।
१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।
१२) पाखुरा लामा हुनु ।
१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४) शंख समान घाँटी हुनु ।
१५) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

१६) ३२ वटा दाँत हुनु ।
१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८) समान मिलेका दाँत हुनु ।
१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।
२०) जिब्रो लामो हुनु
२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।
२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४) कुरा (बाचा)मा अडिक रहनु ।
२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२६) मिलेको कपाल हुनु
२७) अल्छी नहुनु ।

२८) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३०) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
३१) स्वभाव लज्जालु हुनु ।
३२) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

१५ आश्विन २०७७, बिहीबार १६:०४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल