|  

डा. युवराज ख’तिवडा अ’मेरिकाका लागि रा’जदूत नि’यु’क्त

१५ आश्विन २०७७, बिहीबार १९:०७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं भर्खरै मन्त्रीको कार्यकाल सकिएर बिदा भएका डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त बहेका छन् ।

सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

उनि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार पनि हुन् ।

१५ आश्विन २०७७, बिहीबार १९:०७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल