|  

नेपालबिरुद्ध अमिताभ बच्चनको यस्तो आपत्तिजनक हर्कत, विश्वभरीका नेपालीभाषी स्तव्ध !

२७ आश्विन २०७७, मंगलवार १५:१४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपालको सार्वभौमसत्तामा खुलेआम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न सोधेका छन । कौन बनेगा करोडपति नामक टेलिभिजन कार्यक्रममा बच्चनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै आपत्तिजनक प्रश्न सोधेका हुन ।

बच्चनले प्रश्न सोधेका छन, ‘किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा जगहों को भी शामिल किया गया था ?’

यो प्रश्नको चार जवाफमध्ये भुटान, नेपाल, म्यानमार र चीन दिइएको छ । यो प्रश्न आएपछि अहिले विश्वभरीका नेपाली र नेपालीभाषीहरुले उनको खुलेरै वि’`rtरोध गरिरहेका छन् । सरकारको इसारमा यो कार्यक्रममा यस्तो बदमासी गरेको आ’रोप लगाएका छन् । महानायक बच्चन समेत सरकारको मोहोरा बनेर उनकै देशका २० करोड नेपालीभाषी र छिमेकी नेपाली जनताको भावनामा ठेस पुर्याएका छन् । हेर्नुहोस् यस्तो छ उनको हर्कत

२७ आश्विन २०७७, मंगलवार १५:१४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल