|  

अमेरिकामा रेलकाे ठ’क्करबाट सिन्धुपाल्चोककी यी युवतीको मृ त्यु

२९ आश्विन २०७७, बिहीबार १२:३० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


अमेरिकामा दु र्घटनामा परी सिन्धुपाल्चोककी एक युवतीको मृ त्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठको मृ त्यु भएको हो। उनलाई त्यहाँ जिना भनेर चिनिन्थ्यो।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे उनलाई ठ क्कर दिएको हो। ठक्करले घ टनास्थलमै उनको मृ त्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। उनको दाहसंस्कार आगामी शनिबारर गरिने बताइएको छ।

२९ आश्विन २०७७, बिहीबार १२:३०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल