|  

जब श्रीमान बे’श्या’लय पुगे आफ्नै श्रीमतीलाई यस्तो ह’र्कत गरेको देखेपछि ग’यो सातो

२९ आश्विन २०७७, बिहीबार १४:३४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सुपर एक्स्प्रेसले छापेअनुसार श्रीमान–श्रीमती एक स्थानीय बेश्यालयमा एकअर्कालाई हेरेर छक्क परेको खबर छ । जहिले श्रीमानले अन्य खर्च गर्नको लागि श्रीमतीलाइ पैसा दिन खोज्थे तब श्रीमतीले आफूसँग पर्याप्त पैसा छ भन्ने गर्थिन् । यसरी श्रीमतीले आफूसँग पर्याप्त पैसा भएको कुरा गर्दा किन पर्याप्त पैसा श्रीमतीसग हुन्छ भन्ने श्रीमानले सोच्न भ्याएनन् । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन ।

श्रीमानले कहिलेकाही सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र रु उनले श्रीमानलाई रातिराति पार्ट टाइम काम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।श्रीमानले अखबारलाई भने– म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

२९ आश्विन २०७७, बिहीबार १४:३४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल