|  

सार्है मार्मिक दृश्य छोरीले गरिन आमाको काजक्रीया !

५ माघ २०७७, सोमबार १२:१० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वार्ड नं – १ बस्ने बुबा पदमकुमार श्रेष्ठ र आमा विष्णु श्रेष्ठकि कान्छी छोरी निला श्रेष्ठले आफ्नी आमाको का:ज:क्री:या म आफैं गर्छु छोरी पनि छोरा नै हो छोरीले किन आमाको द:श:क:र्म गर्न हुन्न ?

भनेर आफ्नी आमाको का:ज:कि:रिया आफैं गर्ने हिम्मत गरेकी छिन् । बाबुआमाको का:ज:कि:रि:या गर्न छोरा नै चाहिन्छ भन्ने त:र्कको द:रिलो ख:ण्डन गर्दै उनले समाजमा छोराछोरीको भे:दभा:वपूर्ण व्यबहारलाई अ:न्त्य गर्नुपर्छ भन्दै छोराछोरी बराबरी हुन भने व्यबहारमै लागु हुनुपर्छ अनि मात्रै हाम्रो समाजको कु;सं:स्कार अ:न्त्य हुने बताएकि छिन ।

उनको यो सा:ह:सिक क:दमले अन्य छोरीमात्रै हुने आमाबुबा र छोरीहरूलाई थप प्रेरणा र उर्जा दिने विश्वास गरिएको छ । उक्त आ:त्मालाई शान्ती मिलोस …। ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

५ माघ २०७७, सोमबार १२:१०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल