This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

बाउले मकै बारीमा, छोराले घरको चोटामा एउटै महिलालाई गर्दा रहेछन् यस्तो, अब आमा भन्ने कि श्रीमती ? (भिडियो हेरौ)

११ माघ २०७७, आईतवार ११:२४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


ओखलढुंगा । सुन्दा पनि पत्याउने नसकिने घटना घटेको छ ओखलुंगामा । ओखलढुंगाको थाक्ले भन्ने ठाउँमा आफ्नै छोराको सम्बन्ध आफ्नै आमासंग रहेको कुरा जब बुहारीले थाहा पाईन् तब उनले गाउँलेहरुलाई भनिन् ।

उनको कुरा गाउँलेहरुले पत्याएनछन् । तर जब गाउँलेहरुले बुहारीको कुरा पत्याएनन् तब ती आमा छोराको सम्बन्धले अझैं खुलेरै नाता कायम गर्नमा सफल हुँदै गएछ । कसरी आफ्नै छोरासंग आफ्नै आमाले यस्तो गलत काम गर्न सकेको होला ? अहिले यो प्रश्न पुरै ओखलढुंगाबासीको मनमा रहेको छ ।

यो समाचार लेख्दा र पोष्ट गर्दापनि हाम्रो टीमलाई पत्याउन गाह्रो भईरहेको छ । तर यो साँचो हो । आफ्नै श्रीमानको सम्बन्ध जब आफ्नै सासुसंग रहेको कुरा बुहारीलाई थाहा भएछ तब ती बुहारीले पहिला त सासु र श्रीमानलाई धेरै ने सम्झाईछन् ।

तर ती आमा छोराले बुहारीको कुरा नसुनेपछि गाउँलेलाई उनले आफ्नो घरको त्यस्तो घिनलाग्दो कुरा भन्न बाध्य भएकी रहिछन् । यो कुरा त्यही गाउँका एक जनाले भनेका हुन् । ती छिमेकीका अनुसार ती आमा र छोराको सम्बन्धको शुरुवात यसरी भएको रहेछ । भिडियोसहित

११ माघ २०७७, आईतवार ११:२४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल