यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |
धनगढीः कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठो’क्कि’एका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठो’क्कि’दा ४ जना घा ‘इते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घा’इतेह’रुको अवस्था सामान्य रहेको बताए।
घाइतेहरुको अवस्था ख तरा,मुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। ट्रयाक्टर चालक फरार भएका छन् भने बस चालक घटना स्थलमै रहेको उनले जानकारी दिए।