|  

बस र ट्रयाक्टर आपस्मा ठो’क्कि’ए, ४ जना घाइ’ते

२३ माघ २०७७, शुक्रबार १०:२६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


धनगढीः कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठो’क्कि’एका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठो’क्कि’दा ४ जना घा ‘इते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घा’इतेह’रुको अवस्था सामान्य रहेको बताए।

घाइतेहरुको अवस्था ख तरा,मुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। ट्रयाक्टर चालक फरार भएका छन् भने बस चालक घटना स्थलमै रहेको उनले जानकारी दिए।

२३ माघ २०७७, शुक्रबार १०:२६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल