|  

अन्ततः राहुल र स्मिताको भयो पुनरमिलन (हेर्नुस् भिडियो)

२३ माघ २०७७, शुक्रबार १७:३१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


अन्ततः राहुल र स्मिताको भयो मिलन अब यसरी मिलेर बस्ने (हेर्नुस् भिडियो)

तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लिएको छ । अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।

यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् ।

उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मिताको जीवन कथासँग मेल खाने गीत बजारमा ल्याएका छन् । सत्यराम राम बोलको गीतमा डिभोर्स गर्न हिडेंका दम्पतिको कथा छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :- 

२३ माघ २०७७, शुक्रबार १७:३१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल