भ्रष्टाचार बिरोधि सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन ।। हेर्नुहोस शाहीको बायोग्राफी (भिडियो सहित)
चर्चित भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन रहेको छ जुम्लामा जन्म लिएका ज्ञानेन्द्र शाही आफ्नो अध्ययन लाई अगाडि बढाऊदै समाजमा भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ऊनले हामो नेपाल हामि नेपाली नामक एक संगठन विस्तार गरेर देशब्यापि भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ।
उनले आवाज मात्र ऊठाएका छैनन् देशब्यापि रुपमा भ्रष्टाचारिलाई कारबाही गरौ सचेत जनताले भनेर हरेक जनतालाई सचेत बनाउदै आइरहेका छ्न । यस्तै आवाज उठाउँदै जादा ऊनले प्रहरिको गिरफ्तार देखि केही पार्टीका कार्यकर्ता को पिटाई समेत खाएका छन।
समाज परिवर्तन र भ्रष्टाचार विरुद्धको लडाइँमा होमिएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना ।। भिडियो हेर्न तल क्लिक गर्नुहोस :-