|  

आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन, बिहानै देखी शुभकामना दिनेको ओइरो

२४ माघ २०७७, शनिबार १२:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन, बिहानै देखी शुभकामना दिनेको ओइरो

काठमाडौं आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन परेको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठलाई बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ ।

मेरी बास्सै छोडेपछि बल्छीले पछिल्लो समय हाँस्य टेलसिरियल हल्का रमाइलो ल्याएका छन् । जुन सिरियल अत्यन्तै मन पराइएको छ ।

उनको अभिनयलाई धेरैले मन पराउन् । रामे अभिनयका कारण उनी धेरैको मन मनमा बस्न सफल भएका छन् । झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग केही वर्ष पहिले लगनगाँठो कसेका हुन् ।

उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको भिड लागेको छ । हाम्रो तर्फबाट पनि बल्छीलाई जन्म दिनको शुभकामना । यो समचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस –

२४ माघ २०७७, शनिबार १२:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल