|  

यिनै हुन् हिजो तिलोत्तमामा स’वारी दु’र्घटना’मा परी ज्या’न गु’माउने कलाकार पूजा गहतराज

२७ माघ २०७७, मंगलवार १०:३० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकार’को ज्या’न ग’एको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दु’र्घट’नामा नृ’त्य क’लाकार पुजा गहतराज’को मृ’त्यु भए’को हो ।

सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजि’कै बस’को ठ’क्क र’बाट स्कु’टरमा सवार २६ वर्षीया पूजाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दु’र्घट’नामा परेकी थिईन् । दु’र्घ’ट’नामा परी ग’म्भिर घा’इते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रम’मा मृ’ त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

ठ क्क र दिने बस प्रहरी नियन्त्रणमा रहेको र घ’टना’को अ’नुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् । गहतराज न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन्

२७ माघ २०७७, मंगलवार १०:३०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल