|  

जब विदेश बसेको श्रीमानलाई श्रीमतीले फोन गरेर भनीन् : मैले अरुकै ६ महिनाको ग’ र्भ फा’ ले मलाई माफ गर (भिडियो)

२७ माघ २०७७, मंगलवार १६:३६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि बाहिर थिए । तर श्रीमतीले अचानक फोन गरेर भनिन् म मुकुन्द निरौलाको ग’र्भ बो’के र फा’ ले, मैले ग’ल्ती गरे , मलाई स्वीकार गर्नु हुन्छ की हुन्न ? भनेर फोन गरीन् । श्रीमतीको फोनमा यस्तो कुरा सुनेपछि उनी छाँगावाट खसेजस्तो भए ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झसंग बनाउने घटना भएको हो । श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए । त्यती बेला श्रीमतीले त्यस्तो भनेर फोन गरेकी थिइन् ।

दुई वर्ष विदेशमा रहँदा उनले एक वर्ष त राम्रै पैसा पठाए तर कोरोनाका कारण उनले काम गुमाए अनि पैसा पठाउन सकेनन् । त्यसपछि गाउँवाट कसैले उनलाई तिम्रो श्रीमतीले अरुकै बच्चा बो’के’र पनि फा’लि’स’ के’की छन् भनेर खबर दिए । त्यसपछि उनको श्रीमतीसंग कुराकानी हुँदा श्रीमतीले पनि स्वीकार गरिन् । तर अहिले उनी विदेशवाट नेपाल फर्किए । नेपाल फर्किएपछि श्रीमतीले जसको ग’र्भ हो भनेकी थिइन् ति पुरुषले अ’स्वी’कार गरेपछि अहिले श्रीमतीले पनि अ’स्वी’कार गरेको बताएका छन् ।

तर अब श्रीमानले श्रीमती स्वीकार गर्न सहमत छैनन् । ति पुरुष श्रीमतीको दाई नाता पर्ने र छिमेकी भएका कारण पनि स्वीकार गर्न नसक्ने उनको भनाई छ । बाहिरको मान्छे भए हुन्थ्यो तर संधै आफ्नो अगाडी देखिने र आफन्त नै भएका कारण म स्वीकार गर्न सक्दिन उनले भने, श्रीमतीले आफ्नो माइती र मेरो परिवारका सदस्यकै अगाडी निरौलाको ग’ र्भ हो भनेर स्वीकार गरेकी थिइन् । यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुस :-

२७ माघ २०७७, मंगलवार १६:३६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल