|  

विरोध सभामा दुई लाखभन्दा बढी सहभागी गराउने प्रचण्ड-नेपालको घोषणा

२७ माघ २०७७, मंगलवार १७:०२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ :- प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा २ लाखभन्दा बढी मान्छे उतार्ने दाबी गरेको छ।

प्रचण्ड-नेपाल समूहको आज बसेको सचिवालय बैठकले बुधबारको विरोध सभाको सबै तयारी पूरा भएको समेत निष्कर्ष निकालेको छ।

‘हाम्रो विरोध प्रदर्शन र जनसभाको तयारी उल्लेख्य रूपमा भएको छ। जनताको उत्साहजनक सहभागिता रहने निष्कर्ष निकालेका छौं,’वरिष्ठ नेता झलनाथ खनालले भने,’हाम्रो सभामा २ लाखभन्दा बढी मान्छे सहभागी हुने निश्चित भएको छ। हामीले सोचेभन्दा उत्साहजनक रूपमा कार्यक्रम सम्पन्न हुने हामीले अपेक्षा गरेका छौं।’

२७ माघ २०७७, मंगलवार १७:०२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल