|  

दुवै हात नभएको ३ महिनाका बालकको निधन

२९ माघ २०७७, बिहीबार १२:३० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा वि:स २०७७ साल असोज १६ गते बिस्णु परियारकाे काेख बाट जन्म ल्याएका दुवै हात नभएका दुराजु परियारकाे आज विहान निधन भएकाे छ।बुकुने परियार र पुतली परियारकाे नाति राजेन्द्र परियार र विस्णु परियार काे छाेरा राजु परियार उनी,जिल्ला अस्पताल गुल्मी मा जन्मिए उनी जन्मदै अपाङ्ग भएर जन्मिए ,बिचरा उनकाे के दाेस,उनी जन्मदै उनका दुई हातनै थिएनन्।अाज जन्मिएको ५ महिना नपुग्दै आमा बिस्णु परियारको काेख रित्तियाे,वनमा लागेकाे अागाे पाे सबैले देख्छ,तर मनमा लागेकाे अागाे अाफ्नाे मनलाई मात्र थाहा हुन्छ,भनेझैं अाफ्नाे सन्तान गुमाउदाकाे पिडा हामी कल्पना पनी गर्न सक्दैनै, ,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२९ माघ २०७७, बिहीबार १२:३०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल