काठमाडौं:-नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ‘दाहाल–नेपाल’ समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले पदको लोभका लागि आ_न्दोल’न वा संघर्ष नगरेको स्पष्ट पारेका छन् ।
“उनले प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुलुकमा ल_डेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आ_न्दोल’न गरेको स्पष्ट पारेका छन् । आज मिडिया एलायन्सका पदाधिकारी हरु सँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
“उनले–‘हामी प्रधान-मन्त्रीको लागि एको होईन् । तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको वि, रुध्दमा छौं ।’“सरकारलाई काम गर्न दिईएन भनेर प्रधानमन्त्री ओलीले लगाएको आ,रोपमा कुनै सत्- यता नरहेको पनि उनले जि,किर गरेका छन्।
उनले भने,‘कसैले देखाउन सक्छ ? नीति तथा कार्यक्रम फेल गर्न खोज्यौं ? कुन – कुरामा बा,धा पुर¥यायौं ? उहाँले जे मन लाग्यो, त्यही गर्दै जाने अनि हामीले हेर्दै जाने भन्ने हुन सक्दैन् ।गणतन्त्रप्रति उहाँको मन थिएन । संघी ..यता पनि उहाँलाई मन परेको थिएन ।
खाज्ने हो भने, न सचिवालय, न स्थायी कमिटी, न केन्द्रीय कमिटी, न संसदमा कतै पनि अब उहाँको बहुमत पाइने छैन् । लोकतन्त्र भनेको बहुमत हो रहुनुपर्छ। अल्पमत भन्नाले प्र-तिपक्ष भन्ने हो ।“बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ ।
यो एलायन्सका सबै अधिकारीहरुसँग मेरो विनम्र अनुरोध छ–अहिलेको सं.घर्ष भनेको सत्य र असत्य बीचको संघर्ष हो । अब हामीले कित्ता क्लियर गर्नैपर्यो । मिडिया विद्येयक हामीले वि,रोध गर्यौं । तपाईँ हरु ले पनि वि,रोध गर्नुभयो । गुठी विद्येयक ल्याउँदापनि सल्लाह भएन । त्यसैले नेवार समूदायका सबै संस्थाहरु पार्टी हरु पनि सरकारका वि,-रुद्धमा उत्रिए ।