|  

बस्नु है आमा तपाईलाई खाना खाने समयमा आइपुगुला भनेर स्कुल गएकि भागरथीको सम्झनामा आमा !

१ फाल्गुन २०७७, शनिबार ११:०३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् । तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो । तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो । घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

पति वियोगको आँसु नथामिदै छोरी गु’मा’उन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् । निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन । त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ । अहिले रवि लामिछाने घ’ट’ना’स्थलमा पुगेका छन् । रवि लामिछानेले घ’ट’ना’स्थलमा पहिलो पटक भागरथीको श’व देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् । उनले घ’ट’ना’स्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल का’ ‘टेर आ’उँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हा’रगुहा’र गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झा’डी मा’डि’ए’को देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी थिईन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गर्दा करणी पछि ज्यान लिएको पुष्टी भैसकेको छ । अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली पुगेको छ ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् । ‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेकाघटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति वि’भ’त्स घटना छ कि दोषीलाई मृ ‘त्युद”ण्ड पनि कम हुन्छ ।’

१ फाल्गुन २०७७, शनिबार ११:०३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल