|  

मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

२ फाल्गुन २०७७, आईतवार १२:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा १० वर्षे माओवादी जनयु,द्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यु,द्धका उपलब्धि गुम्ने ख,तरा भएको भन्दै व,लिदानका लागि तयार हुन आह्वान गरेका छन् ।

प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयु,द्धको उपलब्धि गुम्ने खतरा रहेको बताए ।

प्रचण्डले भने- हाम्रै आँखा अगाडि जनयु,द्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त ? आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको ब,लिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि ब,लिदान हुन तयार बनौं ।

२ फाल्गुन २०७७, आईतवार १२:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल