|  

मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ? (कविता)

३ फाल्गुन २०७७, सोमबार १३:११ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?
शिक्षकबाटै ब”लात्का”र हुन्छे, पढाउ म कसरी ?
भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ? 😌

म राज एक पुरुष हु तर कहिलेकाही आफुले आफैलाई घृ”णा गर्छु ।

एउटा महिलाको यौ “निबाट जन्म लिएछि उसैको,
स्त’नबाट निस्केको दूध खाएर आफ्नो भोक र प्यास मेटाएको पुरुष,
ठूलो हुने बित्तिकै महिलाको तिनै दुई अङ्गको चाहानामा म”रिमे”ट्छ ।
यदि आफ्ना चाहाना असफल भयो भने …
चाहाना र प्यास मेटाउन ब#लात्कार र *त्या जस्तो तरिका अपनाउछ ।

जुन आमाको स्तनबाट तिमिले दूध चुस्यौ,
हुर्कियौ, ठूलो भयौ।
फेरि तिनै आमाको छातिमा कुदृ”स्ठि फैलायौ

अब भन यो पुरुष सब्द कति लाजमर्दो छ?
सबैका सबै पुरुष दाेसी छैन
थोरै ब्यासोहरुले गर्दा पुरुष सब्दको बदनाम भएको हो ।

जब कुनै एक नारीको थोरै अङ्ग देखिन्छ
तब पुरुषले स्तनको उचाई र नाभिको गहिराई नापेर उनको प्रशंसा गर्छ।

अनि तपाईं नै सोध्नु हुन्छ मलाई ?
ए त कहाँ थिस त्यस बखत

म कानुनको आखामा पट्टि बाधेर
दोषिको बयान सुनाइ
न्यायको वकालत गर्दै थिए
त्यस बखत म बोल्न सकिन ।

यहा त अत्ति भयो …..😌

अब आगोमा ओकलेर
कयौ निर्मला, भागरती र सम्झनाका जस्ता बला त्का”रिलाई
ज्युदै चि”तामा दह”न गर्न चाहान्छु।
तब मात्र एक पुरुष समर्थक हुने छु। 👆️✌️🙏👈️

तर तपाईको साथ जरुरी छ🙏

✍️✍️:: राज अवस्थी (कवि)

३ फाल्गुन २०७७, सोमबार १३:११  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल