This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

विद्यालयबाट घर फ‘र्किँदै ग‘रेकी १३ वर्षीया बा‘लिका ब‘ला‘त्कृ‘त

६ फाल्गुन २०७७, बिहीबार १४:१८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । ललितपुरमा विद्यालयबाट फ‘र्किँदै ग‘रेकी एक बा‘लिका ब‘लात्कृ‘त भएकी छन् । महानगरीय प्रहरी बृ‘त्त चा‘पागाउँका अनुसार ललितपुरको म‘हांकाल गाउपालिका–४ का‘लेश्वर ख‘न्तिडाँडामा विद्यालयबाट फ‘र्किँदै ग‘रेकी १३ वर्षीया बा‘लिका ब‘लात्कृ‘त भएकी हुन् ।प्रहरीका अनुसार अनुसार बुधबार दिउँसो ४ बजेतिर ख‘न्तिडाँडा‘स्थित न‘वोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि ज‘ब‘र्जस्ती क‘र‘णी भएको हो ।विद्यालयबाट फ‘र्किँदै गरेको अवस्थामा बा‘लिकामाथि ज‘ब‘र्ज‘स्ती क‘रणी भएको भन्दै पी‘डित परिवारले उ‘जुरी दि‘एका महानगरीय प्रहरी वृ‘त्त चा‘पागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

ब‘ला‘त्का‘र‘मा सं‘ल‘ग्न र‘हेको आ‘रोपमा १ जनालाई पक्राउ ग‘रिएको डीएसपी कार्कीले जा‘नकारी दिए । पक्राउ प‘र्नेमा पर्सा जिल्लाको पो‘खरिया नगरपालिका–८ घर भ‘इ हा‘ल ललितपुरको ख‘न्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठा‘कुर छन् ।प्रहरीका अनुसार ठाकुर बा‘लिकामाथि ब‘ला‘त्का‘र भ‘एपछि फ‘रार थिए । उनलाई बिहीबार बिहान पक्राउ ग‘रिएको प्रहरीले जानकारी दिएको छ ।महानगरीय प्रहरी वृ‘त्त चापागाउँका डीएसपी कार्कीका अनुसार पक्राउ प‘रेका यु‘वक पी‘डित बा‘लिका अ‘ध्ययनरत विद्यालयको भवन नि‘र्माणमा सं‘लग्न का‘मदार हुन् ।

घ‘टना पछि फ‘रार र‘हेका उनलाई पी‘डित प‘रिवारले जा‘हेरी दि‘एपछि प्रहरीले पक्राउ ग‘रेको हो ।पक्राउ प‘रेका ठाकुरवि‘रुद्ध ज‘ब‘र्ज‘स्ती क‘र‘णी‘को क‘सुरअन्तर्गत थ‘प अनुसन्धान भ‘इरहेको महानगरीय प्रहरी वृ‘त्त चा‘पागाउँका डीएसपी कार्कीले जा‘नकारी दिए

६ फाल्गुन २०७७, बिहीबार १४:१८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल