This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

प्रचण्ड-नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे

११ फाल्गुन २०७७, मंगलवार १९:४८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ।

चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।

भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए। अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ।

यसअघि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले अब आफूहरू यसअघि गरिएका प्रतिवद्धताअनुसार नै अघि बढ्ने तर केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने बताएका थिए

११ फाल्गुन २०७७, मंगलवार १९:४८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल