This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

म काठमाडौंमा बस्दिन,गाँउ गएर जनताको मनमा बस्न चाहान्छु=दाहाल(भिडियो हेरौ )

२७ फाल्गुन २०७७, बिहीबार १६:०२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन्।नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए।

‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वा’स्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्र’वृ’त्तिवि’रू’द्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए।केपी प्रवृत्तिका वि’रू’द्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ प’रि’स्थितिमा फेरि अर्को जन’यु’द्ध’को थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्तिमाथि प्र’हा’र गरेको हो।

हिं’सा’मा जाने कुरा गरेको होइन, शान्तिमार्फत् यु’द्ध गरेको हो,’ प्रचण्डले भने। https://youtu.be/eWl5IW2OJag

२७ फाल्गुन २०७७, बिहीबार १६:०२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल