|  

हा’र्दिक ब’धाई : मधेसी महिला बाट पहिलाे पटक इन्स’पे’क्टरमा नाम निकाल्न स:फल प्र’तिभा’

२ चैत्र २०७७, सोमबार १८:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


स’श’स्त्र प्रहरीको इ’न्सपेक्टर प्रहरी नि;:रीक्षक पदमा एक म’धेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् । इ;न्स:पेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।

स:श’स्त्र प्रहरी बल प्रधान कार्यालयले प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ । विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इ:न्स’पेक्टर पदमा नाम निकालेकी हुन् ।

उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रं’गि:एको छ यतिबेला बेला ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

२ चैत्र २०७७, सोमबार १८:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल