|  

३२ वर्षीया डि’भोर्स ब’धुलाई वर चाहियो,काठमाडौंमा आफ्नै घर भएकी [सम्पर्क नम्बरसहित].

४ चैत्र २०७७, बुधबार १६:१२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथि खोज्दैछन् ।

यो बीचमा आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सुचनाहरु प्रकाशित भएका छन् ।स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जानचाहनेले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला ।

२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ०१५५३३२२३, ९८५११८७८९३ मा खबर गर्नुहोला ।काठमाडौ निवासी बाह्रमिण एकल महिलालाई नेपालमा नै आर्थिक रुपमा स्थापित स्वजातीय–अन्तर जातीय वर्ष पचास माथिको जीबनसाथी चाहियो ।

नेपालमा आफ्नै संस्था संचालक एकल महिलालाई ४८–५७ बर्षको दलीतवाहेक हुनेवाला जीवनसाथी चाहियो । युके, युयस, क्यानडा, अष्ट्रेलियाकालाई विशेष प्राथमिकता दिइएको छ ।

२० बर्षिय क्षेत्री (अमेरिकी नागरिक) बधुलाई MBBS-Doctor USA-MD गर्न चाहने ब्राहमण, क्षेत्री बर चाहियो । इच्छुक व्यक्तिहरुले ९८४९४४७६५४, ९८०३८७३०७२ र ९८१७९२९३६८ मा सम्पर्क गर्नुहोला ।

अमेरिकाको ग्रिनकार्ड भएको पुरुषलाई महिला चाहियो । योग्य महिलाहरुले ९८०३७४३०८१ नम्बरमा सम्पर्क गर्नुहोला । काठमाडौंमा आफ्नै घर भएकी ३२ वर्षीया डिभोर्स बधुलाई वर चाहियो ।

घरसहित ति महिलासँग विहे गर्न इच्छुक पुरुषहरुले ९८१८२६१९५७ मा सम्पर्क गर्नुहोला । ३५ वर्षीय डिर्भोर्स बधुलाई असल क्षेत्री वर चाहिएको छ । ति महिलासँग सम्पर्क गर्नका लागि ९८०८८३२८२० मा कल गर्नुहोला

४ चैत्र २०७७, बुधबार १६:१२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल