|  

सन्तोष देउजालाई के भयो यस्तो ?

६ बैशाख २०७८, सोमबार ०८:१४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


चर्चित युट्युबर सन्तोष देउजा बिरामी परेपछि आकस्मिक रुपमा भर्ना गरेर उपचार थालिएको छ । सन्तोषलाई गम्भिर समस्या देखा परेसँगै उनको उपचार सुरु गरिएको उपचारमा संगल्न चिकित्सकहरुले बताएका छन् । आखिर के भएको हो सन्तोषलाई ? पत्निले रुँदै भनिन् छिटो निको भएर घर फर्किनुहोस् मेरो भगवान्

अञ्जु पन्त विबाहपछि निकै खुशी देखिएकी छिन् । पत्नि अञ्जु पन्तसँथ पति थिर पनि निकै खुशी हुँदै खुलेका छन् । यो जोडीको बिचमा भगवान् बनेर अञ्जुकी छोरी परितोषिका देखा परेकी छिन् । अञ्जु र थिरले बनाउको टिकटकमा परितोषिकाको हिरोको रुपमा आगमन भएको देखिन्छ । जुन टिकटक अहिले सामाजिक संजालमा औधी भाइरल बनिरहेको छ ।

अञ्जुले केही वर्षको प्रेमपछि प्रेमी थिरसँग क्रिश्चियन परम्परा अनुहार धुमधामले नै विबाह गरेकी हुन् । यसअघि आमा अञ्जुले थिरसँग विबाह गरेपछि छोरी एक्लै भएको भन्ने खबरलाई झुट सावित गर्दै अञ्जुले छोरी पनि आँफु सँगै बस्दै आएको र सबैजना खुशी भएको एक अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।

६ बैशाख २०७८, सोमबार ०८:१४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल