|  

नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा

८ बैशाख २०७८, बुधबार ०९:५७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । ३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज गौरीका सिंह सूचीकृत भएकी छिन् ।कोरोनाभाइरस महामारीको मध्यमा पनि आशावादी र प्रेरणाका स्रोत बनेको भन्दैम्यागजिनले सूची तयार पारेको हो । २,५०० जनाको मनोनयन मध्येबाट उत्कृष्ट ३० छानिएको फोर्ब्सले जनाएको छ! ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

८ बैशाख २०७८, बुधबार ०९:५७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल