|  

आर्बौ खर्चेर किन चुनाव गर्ने भन्दा बास्कोटाको जवाफ : को,रोना लाग्नेले किन भात खाने ?

१० जेष्ठ २०७८, सोमबार ०९:१६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (एमाले) का प्रभा`वशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद् विघ`टन गरेर चुना`व घो´षणा गर्नु प्रति`ग´मन भयो भने अब कार्तिक र मंसिरमा हुने चु´नावपनि तेस्रो प्र´ति´ग´मन हुने टि´प्प´णी गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने पनि स्पष्ट पारे । उनले चुनाव हुँदैन ? भनेर कसले भनेको भन्दै जंगिए ।उनले कांग्रेस सभापति शेरबहादुर देउवा चुना`वमा नगएर के जंगलमा जानुहुन्छ त ? भन्ने प्रश्नपनि गरे ।

संविधानका धाराहरु सक्रिय भएको भन्दै कसैले पनि संसद विघटन नगरेको उनले सुनाए । केहि दिन अघि पनि बाँस्कोटाले राष्टियसभाको उपनिर्वाचनमारामबहादुर थापा बादल परा`जित भएकोमा आ’क्रोश पोखेका छन् । उनले बादललाई हरा,उन आफ्नै पार्टीका नेताहरु लागेको भन्दै माधव नेपाल पक्षको नाम नलिईकन कडा आलो´चना गरेका छन् ।

उनले बादललाई हराउनेहरुलाई दुध खुवाएर पालेका साँपको पनि संज्ञा दिएका छन् । उनले सामािजक सञ्जाल ट्विटरमा लेखेका छन्-“दुध ख्वाएर पालेका साँपले डसेका हुन। बिपक्षीसँग कुनै गु`नासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआ´त मात्र।”

१० जेष्ठ २०७८, सोमबार ०९:१६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल