|  

को’रोना संक्रमणबाट दोलखाका युवा पत्रकार रविन्द्र गौतमको नि’धन

१७ जेष्ठ २०७८, सोमबार ०९:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको को’रोना भाईरस संक्रमणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ ।पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो ।

को’राना संक्रमणका कारण स्वास्थ्यमा ग’म्भिर स’मस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो । पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो ।

फो’क्सोमा संक्रमण भईसकेका कारण आ’ईसियु वा भे’न्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि च’रिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रि’फर गरेको थियो ।३८ बर्षको अ’ल्पायुमै नि’धन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

१७ जेष्ठ २०७८, सोमबार ०९:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल