|  

हार्दिक बधाई : कुलमान घिसिङ लाइ चुनावमा उमेदवार उठ्न गरे आग्रह

१९ जेष्ठ २०७८, बुधबार १३:०१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् ।

गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मेद्वारी दिन आग्रह गरेका छन् ।गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ ।

दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

१९ जेष्ठ २०७८, बुधबार १३:०१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल