|  

रमेश खरेल संक्रमण मुक्त,धेरै धेरै बधाईछ

१९ जेष्ठ २०७८, बुधबार १३:३९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


आज हामी निकै नै खुसीको खबर लियर आएका छौं ! नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल को’रो ना भा’इरसको सं’क्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।l

उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।रिपोर्ट नेगेटिभ आएपछि उनलाइ आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

तीन साताअघि को’रो ना भा’इरस सं’क्रमण पुष्टि भएपछि पूर्वडीआईजी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

१९ जेष्ठ २०७८, बुधबार १३:३९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल