|  

डोलि चढाएर बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब 

२१ जेष्ठ २०७८, शुक्रबार ०८:१८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पापी दैबले दिदीलाई खोसेर लग्यो कति सपनाहरू थिएहोला कति रहरहरु थिए होला पुरा हुन नदि खोसेर लगीस फूपू र पुसाइ लाई रातो डोलि चडाएर बिदाइ गर्ने ठाँउ मा सेतो कात्रो अोडाएर बिदाई गर्न बाध्य बनाइस दैब तेरो लिला पनि कस्तो अचम्म छ ।

दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं हजुर को आत्माले शान्ति पाओस स्वोर्गमा बाँस होस plz didi come back always miss u didi । – आफ्नी दिदि श्रीषा रावलको निधन पस्चात बहिनी खुसी विष्ट ले लेखेको यो हृदयस्पर्शी फेसबुक स्टाटस ।

यो पनि पढ्नुहोस – कुवेत := को’रो’ना भा’इ’रस को’भि’ड १९ को सं’क्र’म’णबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ ।

जस अनुसार को’रो’नाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् ।

कुबेतमा एक बर्षको अबधिमा को’रो’ना’का कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ । नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा’ध्य भएका छन् ।नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भाषण गर्ने गरेको छ**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

२१ जेष्ठ २०७८, शुक्रबार ०८:१८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल