|  

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं !!

२८ जेष्ठ २०७८, शुक्रबार ०९:०० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।

अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !

चितवनकी उत्कृष्ट अंग्रेजी शिक्षिका नैनकला बनिन् पहिलो महिला सञ्चारमन्त्री

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको अंग्रेजी विषयकी पूर्वशिक्षिका नैनकला थापा नेपालको सञ्चार मन्त्री बनेकी छन् ।सञ्चारमन्त्री थापाको घर भरतपुर महानगरपालिका वडा नम्बर १० पुरानो मेडिकल कलेज अगाडि रहेको छ ।

बागलुङ भिमपोखरामा २०१६ सालमा जन्मिएकी नैनकला एसएलसी सकिएसँगै उनी अध्ययन गरेकै बुटवलको कालिका माविमा शिक्षिका भइन् । शिक्षिकासँगै शिक्षा संकायको पढाईलाई पनि निरन्तर दिइन् ।

चितवनमा उनलाई नजिकबाट चिन्ने आफन्तहरुले जनाए अनुसार २०३८ नेकपा (चौथो महाधिवेशन) बाट पार्टी सदस्यता लिएकी उनले रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव भइन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२८ जेष्ठ २०७८, शुक्रबार ०९:००  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल