|  

ॐ ॐ भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि शेयर गरेमा जिवनमा खुसी मिल्ने छ

२९ जेष्ठ २०७८, शनिबार १०:४६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महिमा पढेमा जिवनमा खुसी मिल्ने छ । तपाईलाई सुनेर अचम्म लग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइने गर्छ ।

त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि आठ शंखका बारेमा आज चर्चा गर्ने छौं ।। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सिजी इन्टरनेटले बजार मूल्यभन्दा आधा सस्तोमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको इन्ट्रीसँगै सेवाप्रदायकहरु स्पिड बढाउने र मूल्य घटाउने होडमा देखिएका हुन् ।

त्यसो गत पछिल्ला केही महिनादेखि सस्तो मूल्यमा सिजी नेट बजारमा आउने चर्चा चल्न थालेको थियो ।त्यससँगै इन्टरनेट सेवाप्रदायकहरुले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थाले ।वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो ।

लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्‍यो । त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्‍यो ।

उसले ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १०० एमबीपीएस पुर्‍यायो । त्यसलाई समेत काउन्टर दिन क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा गर्‍यो ।

बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ । अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् ।

मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२९ जेष्ठ २०७८, शनिबार १०:४६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल