|  

सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री ओलीलाई फ्यालेर नयाँलाई सपथ गराउने तयारी ?

३० जेष्ठ २०७८, आईतवार ०७:५७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री ओलीलाई फ्यालेर नयाँलाई सपथ गराउने तयारी ?केही संविधानविद् र कानून व्यवसायीले अझैपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फ्याल्ने बाटो रहेको जिकिर गरेका छन् ।

धिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) तर्क गर्छन् संविधानको धारा १०३ (२) अनुसार सदनको कार्य नियमित छ छैन, अदालतमा प्रश्न उठ्दैन ।सभामुख अग्नी सापकोटाले सीधै संसद बोलाएर राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता लिएर त्यसको २ मिनेटमा नयाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद भवनमै सपथ गराउने हिम्मत छ ?

उनले उपसभामुख चित्रलेखा यादवले सडकबाटै संसद ब्युँझाएको त याद होला नी भन्दै विगतको नजिर समेत स्मरण गराएका छन् ।यता केही संविधान विदले समेत संसद विघन भयो या भएन संसदले काम गरेको छ या छैन भनेर अदालतमा समेत प्रश्न उठाउन पाइदैन ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

३० जेष्ठ २०७८, आईतवार ०७:५७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल