This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

कुन भगवानको पूजा गर्दा भक्तको मनाकांक्षा पूरा हुन्छ ? थाहा पाउनुहोस्

२८ श्रावण २०७८, बिहीबार ०८:३७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


ग्रन्थका अनुसार देवी दुर्गा माताको पूजा गर्दा भक्तको मनाकांक्षा पूरा हुने विश्वास गरिन्छ। हुनत दुर्गा मातासँग सम्ब न्धीत अनेकौँ ग्रन्थको रचना भएको छ।तर ती मध्ये दुर्गासप्तशती महत्वपूर्ण मानिन्छ। जुन व्यक्तिले विधि विधानसहित दुर्गा माताको पाठ गर्छन्, उनको मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ।

यस्तो एक मन्त्र छ, जुन मन्त्र जप गर्दा तपाईको मनो कांक्षा पुरा हुन सक्छ। यदी तपाई सुन्दर र सुशील पत्नी चाहनुहुन्छ भने उक्त मन्त्र जप गर्नुभयो भने तपाईको मनो कांक्षा पुरा हुनेछ।यस्तो छ मन्त्र पत्नी मनोरमां देही मनोवृ त्तानु सारिणीम् । तारि णीदु र्गसं सारसागरस्य कुलोद्धवाम् । मन्त्रको अर्थ, हे देवी मलाई मेरो मनोकांक्षा अनुसार मनोहर पत्नी प्रदान गर, जो दुर्गम संसार सागरसँग तरने तथा उत्तम कुलमा उत्पन्न भएको हुनुपर्यो।मन्त्र जप गर्ने विधि, विहान चाँडै नुहाएर सफा बस्त्र लगाउनुहोस्। त्यसपछि दुर्गामाताको पुजा गर्नुहोस्। दुर्गा माताको मूर्ती तथा तस्वीर अगाडि आसन लगाएर रुद्राक्षको माला लिएर यस मन्त्रको जप गर्नुहास्।

प्रत्येक दिन पाँच माला जप गर्नुभयो भने तपाईको म नोकां क्षा पुरा हुने शास्त्रमा उल्लेख छ।आसन सकेसम्म कुशको भयो भने राम्रो हुनेछ। हरेक दिन एकै समयमा, एकै आसनमा बसेर एकै माला जप गर्दा पनि तपाईको म नोकां क्षा चाँडै पुरा हुनेछ।

यो पनि :
घर-परिवार साथै सामाजिक परम्परा अनुसार विवाहको उमेर निर्धारण हुने गर्छ। साथै देश अनुसार विवाहको उमेर फरक(फरक हुने गर्छ। नेपाली परिवारमा भने प्राय २० देखि २५ को बिचमा प्रायको विवाह हुने गर्छ। भने केहीको भने २५ देखि ३० सम्ममा विवाह हुने गरेको छ। पहिला(पहिला नेपालमा पनि बाल विवाह हुने गरेको भएता पनि अब भने बल विवाहमा कमि आइसकेको छ।अहिले विवाह गर्ने मात्र नभई जीवनसाथी छान्ने दृष्टिकोणमा समेत धेरै परिवर्तन आइसकेको छ। ज्योतिष शास्त्र अनुसार कुन राशिले कुन उमेरमा विवाह गर्न उचित हुन्छ भन्ने विषयमा यस लेख मार्फत जानकारी दिनेछौं।

मेष राशि– यस राशि हुनेहरुले २६ वर्ष भन्दा अगाडी विवाह नगरेकै उचित मानिन्छ। हरेक निर्णय गर्दा हतार गर्ने भएको हुँदा मेष राशि हुनेहरुले धैर्य गरेकै उचित हुने गर्छ।

वृष राशि– यस राशि हुनेहरुले आफ्नो मनले चाहेको व्यक्ति भेट्न धेरै समय लगाउने गर्छन्। आफ्नो छुट्टै चाहने भएको कारण यस राशि हुनेहरुले ३० वर्षको उमेरमा विवाह गरेको राम्रो हुन्छ।

मिथुन राशि-प्राय यस राशि हुनेहरु विवाहको मामलामा अपरिपक्व मानसिकता भएको कारण ढिला विवाह गर्दा उचित रहने गर्छ। अझ भन्ने हो भने प्रेम सम्बन्धमा पनि २० वर्ष भन्दा अगाडी नपरेकै राम्रो हुन्छ।

कर्कट राशि-यस राशि हुनेहरु आफ्नो २० वर्ष उमेर भन्दा पनि अगाडी गम्भीर प्रेम सम्बन्धमा रहने गर्छन्। तर प्रेमलाई विवाहमा परिणत गर्न भने ३० वर्ष भन्दा अगाडी खासै उचित हुने गर्दैन।

सिंह राशि– यस राशिका मानिसहरु प्राय उग्र स्वभावका हुने गर्छन् भने परिपक्कता भएता पनि छिटै विवाह गर्नु यस राशि भएका व्यक्तिहरुलाई शुभ मानिने गर्दैन। सिंह राशि हुनेहरुले ३० देखि ३५को बिचमा विवाह गरेको उचित हुने गर्छ।

कन्या राशि-यस राशि हुने व्यक्तिहरुमा परिपक्कता छिटै आउने हुन्छ भने आफ्नो सम्बन्ध प्रति धेरैनै समझदार हुने हुँदा कन्या राशि हुनेहरुले २० देखि २५ सम्म विवाह गर्न राम्रो हुन्छ। अझ २५ देखि ३० पनि राम्रै रहने हुन्छ।

२८ श्रावण २०७८, बिहीबार ०८:३७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल