|  

अफगानिस्तानमा सैनिक बिमानबाट खस्नेमध्ये एक राष्ट्रिय फुटबल खेलाडी !

४ भाद्र २०७८, शुक्रबार १२:४१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लु’केर यात्रा गर्ने क्रममा आकाश’बाट झ’रे’का तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ ।तालि’बानी ल’डा’कु’को त्रा’स’का कारण सैन्य विमान’को चक्का’मा लु’के’र यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारी’को मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ता’लि’बा’नी ल’डाकु’ले अ’फगा’निस्ता’न क’ब्जा’का लिएपछि अमेरिकी आर्मी’को वि’मान’मा लु’के’र सुरक्षित देशतर्फ जानेक्रममा उनको नि’ध’न भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमान’बाट ख’सेका थि’ए ।

सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमान’बाट खसे’का थि’ए ।केही व्यक्तिको श’व स्थानीय’को घ’र’को छत’मा खसेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

४ भाद्र २०७८, शुक्रबार १२:४१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल