|  

दु’खद खबर : ग’र्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सल्यानका सुरेश र जगतलाई प’हिरोले लग्यो

४ भाद्र २०७८, शुक्रबार १७:१३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन क’माएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अ’स्तायका छन् । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अ’चानक माथिबाट आएको प’हिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अ’न्त्य भएको हो ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए । २७ गते दिउँसो १२ बजे प’हिरोलो ब’गाएको बस ६ सय मिटर तल टु’क्रटु’क्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

सुरेशको श’वलाई फे’ला पारेर आफन्तले हिजो दा’हासं’कार गरेका छन् भने उनिसंगै रहेका जगत भने वे’प’त्ता भएको पि’डितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो । करिब साढे चार महिनाको अवधिमा हि’माचल प्रदेशमा स्याउ टिपेर साथी र आफ्नो समेत गरेर एक जनाले ८० /९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका श्रीमानको मृ’त्युको खबरले श्रीमती बे’होस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो ।

सुरेश र जगत विवाह गरेको ऋ’ण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३ गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए । जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा हुनुहुन्छ । सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताउनुभयो ।

सोही घ’टनामा परेर अहिले सम्म १७ जनाको मृ’त्यु भएको छ । माथिबाट ढु’ङगा ख’सिरहेकाले उ’द्धार कार्य कठिनाइ भइरहेको त्यहाँको प्र’हरीले जनाएको छ । प’हिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको प्र’हरीले बताएको छ ।

४ भाद्र २०७८, शुक्रबार १७:१३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल