|  

नेपाली हास्य जगतका चर्चीत कलाकार शम्भु राज थापाको नि’धन !

५ भाद्र २०७८, शनिबार १२:२३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


कलाकार शम्भु राज थापाको नि’धन भएको छ । सङ्क्रमणका कारण उनको नि’धन भएको हो । मेरी बाँस्सै,गोलमाल,भद्रगोल,हल्का रमाइलो आदि हाँस्य व्यंग टेलिसिरियलमा आफ्नो कला प्रदशन गरि दर्शक माझ (बखते माइला) नामले चिनिएका उनको नि’धन भएको हो ।

केहि दिन देखि सं’क्र’मण भै पाटन हस्पिटलमा सघन कक्ष (ICU)मा उपचारत उनको नि’धन पछि धेरै आफन्त जान र शुभ चिन्तकले सामाजिक संजालमा श्र’द्धा’ञ्जली अर्पण गर्दै दुख ब्यक्त गरेका छन् । निकै लोकप्रिय कलाकार थापा अब नेपाल हास्यब्याङ्गयमा देखिने छैनन ।

उनको नि’धन पछि सामाजिक संजालमा राम बाबु रेग्मी लेख्छन्, भावपूर्ण श्र’द्धा’ञ्जली शम्भु जी । लोकप्रिय कलाकार जसलाई हामीले मेरी बाँस्सै,गोलमाल,भद्रगोल र पछिल्लो समय हल्का रमाइलोमा बखते माइला को नामले चिनेका थियौ, Shambhu Raj Thapa हामी बिच रहनु भएन।आखिर कोरोनाले उहाको प्रा’ण लिएर नै गयो । भावपूर्ण श्र’द्धा’ञ्जली शम्भु जी । हामी तपाईलाई सम्झिरहने छौ ।

त्यस्तै अर्का शुभ चिन्तक अनिल सुनवार लेख्छन, पछिल्लो समय जनसागरमा निकै लोकप्रिय बन्दै गएको कमेडियन टेलि सिरियल “हल्का रमाइलो”, जहा “बखते” नाम र चरित्रले निकै प्रशङ्सनिय थियो । तर अबिस्वास्निय भयो? Shambhu Raj Thapa दाजु सारै गाह्रो बनाएर जानू भो, दाजु जानू नै रै छ किन यति धेरै माया दिएर जानू भो… भावपुर्ण हार्दिक श्र’द्धा’ञ्जली दाजु, स्व’र्ग’मा वास होस ।

अर्का शुभ चिन्तक सुदिप राज रेग्मी लेख्छन्, नि सब्द भए दाइ, यो एका बिहानै यो दु:खद खबरले कुनै राम राम बोल्न मुख लर्बरिनु र लेख्न हात कापेको छ दाइ
निकै लोकप्रिय कलाकार मेरो आदरणीय दाइ Shambhu Raj Thapa दाइको मृ’त्युले सारै दुखी भको छु हामीले धेरै बर्ष देखि हेर्दै आएको मेरि बाशै भद्रगोल गोलमाल टेलिभिजन का एक पात्र शम्भु राज थापा (बखते ) दाइले छोडेर हामी बिच टाढा जानू भयो

५ भाद्र २०७८, शनिबार १२:२३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल